Breaking News

डा. गोविन्द केसीलाई कोरोना संक्रमण


काठमाडौं– प्रा. डा. ग‍ोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। 

लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको हो। 

केसीलाई रुघाखोकीका साथै ज्वरो आएको छ। उनलाई  स्वासप्रश्वासमा समेत समस्या देखिएको  बताइएको छ। 

केसी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।

No comments